Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा ८१ संक्रमित थपिए, तो क्वा वानको २ भवनमा लकडाउन..! – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा ८१ संक्रमित थपिए, तो क्वा वानको २ भवनमा लकडाउन..!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार कोभिड-१९ को नयाँ ८१ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

८१ मामिला मध्ये ४ आयातित र बाँकी ७७ स्थानीय केस रहेका छन्। पन्ध्र स्थानीय केसहरूको संक्रमणको स्रोत खुलेको छैन।

९ केसहरूमा कोभिड-१९ को डेल्टा संस्करण र बाँकी ओमिक्रोन भाइरसबाट संक्रमित भएका छन्। आज पनि करीब ७० प्रारम्भिक केसहरू रेकर्ड भएका छन्।

१००२ पुष्टि भएका बिरामीहरू नर्थ लान्टाउ अस्पताल हङकङ संक्रमण नियन्त्रण केन्द्र, HA संक्रामक रोग केन्द्र, एशिया वर्ल्ड एक्सपो र १२ सार्वजनिक अस्पतालहरूमा भर्ना छन्। अस्पतालबाट डिस्चार्ज भएका बिरामी संख्या २३ रहेको छ। कोभिड-१९ बाट हङकङमा २१३ जनाको मृत्यु भएको छ।

लकडाउन र परीक्षणः

No. 18, 20 Yin On Street and No. 17, 19, Tsun Fat Street, To Kwa Wan, excluding the shops on the G/F





Comments

comments

48223