Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी आक्रमण भयो अमेरिकी राजदूतमाथि कोरियामा (फोटो फिचर)

सोल, फागुन २१ –
एजेन्सी। दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि राजधानी सिओलमा विहीवार सांघातिक आक्रमण भएको छ। आक्रमणकारीले अनुहार र बायाँ हातमा ब्लेडले काटेपछि उनी रगताम्य भएका छन्।

ब्रेकफास्ट मिटिङमा सहभागी ४२ वर्षीय लिम्पेर्टलाई तत्कालै अस्पताल पुर्‍याइएको विविसीले जनाएको छ। प्रहरीले घटनामा संलग्न एक ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। उनी पूर्वविद्रोही लडाकु भएको पुष्टि भएको छ। उनले आक्रमणको बेला उत्तर र दक्षिण कोरिया पुनः एकीकरण हुनुपर्ने नारा लगाएका थिए। उत्तर र दक्षिण कोरियाबीच एकता हुन नसक्नुमा उनले अमेरिकालाई दोष दिएका थिए।





Comments

comments

4835