अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो..

वासिङ्टन , जोन्स हप्किन्स विश्वविद्यालयद्वारा सङ्कलित तथ्याङ्क अनुसार नोबेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ।

शुक्रवार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९ लाख ३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।

रासस/एएनआई/स्पुतनिक

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48356