हङकङले नेपालसहित नौ देशको उडानमाथि फेरि लगायो प्रतिबन्ध..!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ फेब्रुअरी । हङकङ सरकारले मंगलवार नौ देशको उडानमाथि लगाएको प्रतिबन्धलाई २० अप्रिलसम्म लम्ब्याएको छ।

कोभिड–१९ को बढ्दो प्रकोपलाई लिएर चिन्ता व्यक्त गर्दै अस्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, नेपाल, बेलायत र संयुक्त राज्य अमेरिकालगायत नौ देशको उडानबाट हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

48739