Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पतिले यौनधन्दा गर्न बाध्य बनाएपछि…

काँकडभिट्टा, फागुन २४- पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती। एक युवकसँग अप्रत्यासित भेट। निरन्तरको भेटले उनीहरुवीच झांगिएको माया। त्यो मायाले फेरेको बिहेको रुप। त्यसपछि निरन्तर धोकै धोका।

कुनै फिल्मको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखरकी युवतीको हो। बितेका एक वर्षभित्र उनले जे भोगिन त्यो पत्याउनै नसकिने खालको छ।

बिहेको बहानामा युवकले आर्थिक शोषणमात्रै गरेनन् जर्बजस्ती यौनधन्दा गर्न समेत बाध्य बनाए। पत्नी बनाएर नाटक गर्ने ताप्लेजुङका २६ वर्षीय प्रताप लिम्बु अहिले प्रहरी खोरमा रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

4922