एचकेनेपाल डट कम –
हङकङ, ८ अप्रिल । सरकारले हङकङबासीलाई शुक्रवारदेखि ३ दिने स्वैच्छिक भाइरस परीक्षण अभ्यासमा सहभागी हुन आग्रह गरेको छ।
यस अभ्यासमा सहभागीको लागि सरकारले यसअघि नै करीब ३० लाख घरपरिवारलाई २० ऱ्यापिड टेस्ट किट्स, २० KN95 मास्क र औषधिका दुई प्याकेट वितरण गरिसकेको छ।
माथि उल्लेखित सामान प्राप्त गर्न नसकेकाले यहाँ गएर संकलन गर्न सक्ने छन्।
परीक्षणपछि पोजिटिभ रिजल्ट देखिएमा यहाँ गएर नाम दर्ता गर्नु पर्ने छ।