हङकङ : ३ दिने स्वैच्छिक भाइरस परीक्षण…

एचकेनेपाल डट कम –

हङकङ, ८ अप्रिल । सरकारले हङकङबासीलाई शुक्रवारदेखि ३ दिने स्वैच्छिक भाइरस परीक्षण अभ्यासमा सहभागी हुन आग्रह गरेको छ।

सरकारले घर दैलोमा बाँडेको ऱ्यापिड टेस्ट किट्स, माक्स र औषधीको प्याकेट

यस अभ्यासमा सहभागीको लागि सरकारले यसअघि नै करीब ३० लाख घरपरिवारलाई २० ऱ्यापिड टेस्ट किट्स, २० KN95 मास्क र औषधिका दुई प्याकेट वितरण गरिसकेको छ।

माथि उल्लेखित सामान प्राप्त गर्न नसकेकाले यहाँ गएर संकलन गर्न सक्ने छन्।

परीक्षणपछि पोजिटिभ रिजल्ट देखिएमा यहाँ गएर नाम दर्ता गर्नु पर्ने छ।





Comments

comments

49740