केएमबीका नयाँ विद्युतीय बस सेवा सञ्चालनमा, फ्री फाइभजी वाईफाई!

एचकेनेपाल डट कम –

हङकङ, २५ अप्रिल । काउलुन मोटर बस कम्पनीले आज सोमबारदेखि १६ वटा नयाँ विद्युतीय बसहरू सञ्चालनमा ल्याएको छ।

केएमबीले १६ वटा नयाँ विद्युतीय बसहरूले आजदेखि नाथन रोडलगायत व्यस्त करिडोरहरूमा सेवा सुरु गरेको जनाएको छ।

केएमबीका अनुसार यात्राका क्रममा यात्रुहरूलाई निःशुल्क फाइभजी वाईफाई इन्टरनेट सेवासमेत उपलब्ध गराउने छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

50138