कांग्रेसभित्र कुटाकुट: अर्का मेयर उम्मेदवार पनि आफ्नै कार्यकर्ताबाट कुटिए..!

गोरखा नगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।

टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाएका छन्। हिजो पनि काभ्रेको नमोबुद्धमा नेपाली कांग्रेसबाट मेयरका आकांक्षी रोशन पाण्डे कुटिएका थिए। उनलाई कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50141