गोरखा नगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।
टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाएका छन्। हिजो पनि काभ्रेको नमोबुद्धमा नेपाली कांग्रेसबाट मेयरका आकांक्षी रोशन पाण्डे कुटिएका थिए। उनलाई कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका थिए।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)