Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा आज ४१३ संक्रमित थपिए, थप ५ जनाको मृत्यु.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा आज ४१३ संक्रमित थपिए, थप ५ जनाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, २८ अप्रिल । हङकङमा आज कोभिड-१९ पुष्टि भएका ४१३ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वानका अनुसार संक्रमितमध्ये २४ आयातित रहेका छन्। पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९०,८५० पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,०७४ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा २४३ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50195