Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा आज कोरोनाको ६७२ नयाँ केस थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा आज कोरोनाको ६७२ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, १० जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ६७२ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ६१३ स्थानीय र ५९ आयातित गरी कुल ६७२ संक्रमित केसहरु थपिएका छन्।

आज ९३ विद्यालयमा ८४ विद्यार्थी र २२ शिक्षक कर्मचारी गरी १०६ जनामा पोजेटिभ केसहरु पाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७७ पुगेको छ।

२४ घण्टामा ४२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51527