Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
दक्षिण कोरियामा ८८,३८४ नयाँ कोभिड केस थपिए, २५ को मृत्यु.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

दक्षिण कोरियामा ८८,३८४ नयाँ कोभिड केस थपिए, २५ को मृत्यु..

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका ८८,३८४ नयाँ सङ्क्रमति थपिएका छन्।

सङ्क्रमतिमध्ये ४२५ आयातित केस रहेका छन्।

संक्रमितको कुल संख्या १९,५३५,२४२ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर १९६ पुगेको छ।

कोरोनाबाट थप २५ जनाको मृत्यु भएको जनाइएको छ।

सिन्ह्वा





Comments

comments

54149