Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दाजुभाईले बालिका बन्धक बनाएर १ वर्षसम्म पालैपालो यौनशोषण

महोत्तरी, चैत १९ – हरिहरपुर हरिणमरी निवासी २ दाजुभाइले १३ वर्षीया एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ।

बारा घर भएकी यादव थरकी बालिकालाई स्थानीय ६० वर्षीय रामबहादुर चौधरी र उनका भाई ५५ वर्षीय भोेगेन्द्र चौधरीले बलात्कार गर्ने गरेको खुलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

उनीहरुले गत जेठदेखि बन्धक बनाई पालैपालै यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ। रामबहादुर अविवाहित हुने भने योगेन्द्र विवाहित।





Comments

comments

Leave a Reply

5442