Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चकलेटले बनायो अर्बपति, स्नापच्याटका संस्थापक कान्छो अर्बपति

काठमाडौं चैत २१ – फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा यो वर्ष रर्कड नै कायम भएको छ।

रेकर्ड यस मानेमा कि अर्बपतिहरुको सूचीमा २९० जना नव धनाढ्य थपिएका छन्। अब, रोमाञ्चक कुरो त के भने सबैभन्दा कान्छो अर्बपतिमा स्नापच्याटका ३४ वर्षीय इभान स्पिगेल परेका छन्।

जेठो अर्बपतिचाहि इटालीको एउटा चकलेट उत्पादन सम्पनी नुटेला समूह, फिर्रेरो समूहकी ९७ वर्षीया मारिया फ्रान्सका फिसोलो बनेकी छिन्। २३ दशमलव ४ अर्ब अमेरिकी डलर सहित मारिया फसोलो ३२ औं स्थानमा रहेकी समाचार कान्तिपुर दैनिकमा छ। मारियाको धनको स्रोत चकलेट उत्पादनपछि बिक्री वितरण नै हो।





Comments

comments

Leave a Reply

5492