Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दीपा एवाईको श्वेत आकाङ्क्षा…

जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम –
हङकङकी साहित्यकार दीपा एवाईको कविता कृत श्वेत आकाङ्क्षा हालै हङकङमा विमोचन भएको छ। हङकङ इलाम समाजको आयोजनामा जोर्डनस्थित नमोबुद्ध क्लवमा किरात राईहरुको धर्म अनुसार साकेलासिली नाचेर एवाईको कविता कृति श्वेत आकाङ्क्षा बिमोचन गरिएको थियो।

ईलाम समाजका सदस्य राजेन्द्र राई र कबि बज्र थुलुङ राईले संयुक्तरुपमा संचालन गरेको कार्यक्रमको अध्यक्षता ईलाम समाजका अध्यक्ष बसन्त राईले गरेका थिए। विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा पत्रकारहरू कार्यक्रममा अतिथिका रूपमा उपस्थित थिए। अतिथि वक्ताहरूले श्वेत आकांक्षा कृतिको सफलताको कामना गरेका थिए। समीक्षक पत्रकार जेबी पुनले कृतिको चिरफार तथा कवि शरण सुब्बाले छोटकरीमा कृति पठनीय बनेका बताए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू यहाँ छन्





Comments

comments

Leave a Reply

5499