हङकङको जोर्डनस्थित एक भवनबाट नेपाली युवती खसेकी छिन्। गम्भीररुपमा घाइते भएकी युवतीको उद्धार गरी अस्पताल लगिएको छ।
सावधान भिडियोले तपाईको मन विचलित बनाउंन सक्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्।