Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायक कार्कीको कतारमा सम्मानित

कृष्ण प्रसाद दाहाल / एचकेनेपाल डट कम-
दोहा कतार। लोक दोहोरी गायक राजन कार्की दोहा कतारको हिमालयन होटलमा स्याङ्गजा सहयोग समाज कतारद्वारा गरिएको एक कार्यक्रमबिच सम्मानित भएका छन्।

संस्थामा सस्थाका अध्यक्ष गोप सुनारको सभापतित्व रहेको थियो भने सचिव हरी अर्याले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार रामु बस्याल रहेका थिए। कार्यक्रममा गायक कार्कीलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो। कलाकारीताको क्षेत्रबाट नेपाली कला र सँस्कृतिको जर्गेना गर्दै समाजका लागि अतुलनिय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।

कार्यक्रममा बिचारी चौतारा ईकाई समितीले समेत सम्मानपत्रसहित उपहार प्रदान गरेको थियो।





Comments

comments

Leave a Reply

5686