Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएसपी र नेत्रीबीचको सेक्स टेपले प्रहरीमा खैलाबैला

काठमाडौं – नेपाल प्रहरीका एक उच्च अधिकारीको महिलासँगको गोप्य अडियो टेप सार्वजनिक भएको छ। टेपमा यौन सम्बन्धी गोप्य कुराकानी छ।

अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रमुख एसएसपी सुरेश केसीको स्थानीय एक महिलासँगको अडियो टेप सार्वजनिक भएको छ। शरदसिंह भण्डारीको पार्टीकी एक स्थानीय नेतृसँग फोनमा गरेको यौन संवादको अडियो यतिबेला जनकपुरका पत्रकारको हातमा पुगेको छ।

२ सन्तानको आमा रहेकी ४० वर्षीया ती महिला पहिला संजय टक्ला निकट थिइन्. आजको दृष्टि साप्ताहिकमा खबर छ। टक्ला जेल परेपछि उनी शरदसिंह भण्डारीको पार्टीमा लागेकी हुन्। एसएसपी केसीसँग मिलेर उनले तस्करीको सेटिङ मिलाउनेदेखि प्रहरीको सरुवा बढुवामा समेत चलखेल गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र अञ्चल प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु हैरान हुन थालेका छन्।





Comments

comments

Leave a Reply

5891