Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ठूलो भूकम्प जाने पूर्व संकेत यस्तो…

काठमाडौं, जेठ ३ – धेरैलाई थाहा होला तै पनि अग्रज बुढा पाकाका कुरा जो अनुभवले सत्य साबित भएका छन्।

१. सर्प मुसा र अन्य जमिनमुनि बस्ने जीवजन्तुहरु एक्कासी बाहिर निस्किए भने।

२. गोठ, दाम्लो तोडेर गाई बस्तु घरपालुवा जनावरहरु अनौठो तरिकाले मानवीय नियन्त्रण मान्न छाडे।

३. कुकुरहरु जमिन सुङ्दै र आकाश हेर्दै अनौठो आवाजमा कराए।

४. चराहरु रातिनै भए पनि अप्रत्यासित कराएमा।

५.जङ्गली जनावरहरु बास छाडेर बाहिर निस्के भने… ठूलो भूकम्प जाने पूर्व संकेत हुन सक्छ। याद गर्नुहोस् आजसम्म कुनै ज्योतिष या बैज्ञानिकले भूकम्पको भबिष्यबाणी गर्न सकेका छैनन्, सक्दैनन् पनि।





Comments

comments

Leave a Reply

6539