Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पले रत्नलाई समेत टहराको बास

काठमाडौं, जेठ ६ – भूकम्पले पूर्वमुमा बडामहारानी रत्नलाई समेत टहराको बास बनाएको छ।

भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मन्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेका हुन्।

सो टहरालाई पनि राजा महेन्दले भजन किर्तन गर्नका लागि निमार्ण गरेको समाचार गोरखापत्र दैनिकमा छ।

महेन्द्र मन्जिल भत्काउनुपर्ने अवस्था आएपछि छोरा ज्ञानेन्द्रले उनलाई ३ पटकसम्म घर लैजान आएका थिए तर उनी जान मानेनन्।





Comments

comments

Leave a Reply

6599