Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थाइल्याण्डमा पनि मर्स भेटियो …

रासस/सिन्ह्वा: बैंकक, थाइल्याण्डमा पनि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम मर्स नामक भाइरसका सङ्क्रमित भेटिएका छन्।

-


फाइल फोटो

थाइल्याण्डको सरकारले बिहीबार सोसम्बन्धी समाचार सार्वजनिक गरेको छ। थाइल्याण्डमा पहिलो पटक यसका सङ्क्रमित भेटिएको समाचारमा जनाइएको हो।

यस सङ्क्रमणबाट दक्षिण कोरियामा कम्तीमा पनि २० जनाको ज्यान गइसकेको छ भने १६५ जना बिरामी रहेका छन्।

थाइल्याण्डमा यसको सङ्क्रमण पहिलो पटक भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक पटक भिडियो हेरौं र जनहितको लागि Share गरौं

सरेपछि ज्यानै जान सक्ने महामारी संक्रमण रोग मर्स के हो ? थाहा पाउन एक पटक भिडियो हेरौं र जनहितको लागि Share गरौं। दक्षिण कोरियामा २ हप्ताभित्र ६ जनाको मृत्यु।

Posted by HKNepal.com on Tuesday, 9 June 2015





Comments

comments

Leave a Reply

6895