रासस/सिन्ह्वा: बैंकक, थाइल्याण्डमा पनि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम मर्स नामक भाइरसका सङ्क्रमित भेटिएका छन्।
फाइल फोटो
थाइल्याण्डको सरकारले बिहीबार सोसम्बन्धी समाचार सार्वजनिक गरेको छ। थाइल्याण्डमा पहिलो पटक यसका सङ्क्रमित भेटिएको समाचारमा जनाइएको हो।
यस सङ्क्रमणबाट दक्षिण कोरियामा कम्तीमा पनि २० जनाको ज्यान गइसकेको छ भने १६५ जना बिरामी रहेका छन्।
थाइल्याण्डमा यसको सङ्क्रमण पहिलो पटक भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
एक पटक भिडियो हेरौं र जनहितको लागि Share गरौं
सरेपछि ज्यानै जान सक्ने महामारी संक्रमण रोग मर्स के हो ? थाहा पाउन एक पटक भिडियो हेरौं र जनहितको लागि Share गरौं। दक्षिण कोरियामा २ हप्ताभित्र ६ जनाको मृत्यु।
Posted by HKNepal.com on Tuesday, 9 June 2015