Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडित युवतीहरूको यसरी तस्करी बढ्यो

काठमाडौं, शक्तिशाली भूकम्पपछि हवाइ मार्ग हुदैँ दिल्ली जाने युवतीको संख्या बढेपछि अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले निगरानी बढाएको छ।

भूकम्पबाट घरबारविहिन भएका युवतीको तस्करी हुने आशंकामा यात्रुमाथि निगरानी बढाइएको समाचार नागरिक दैनिकले छापेको छ। दिल्ली जाने युवतीको संख्या बढेको अध्यागमन अधिकारी बताउँछन् ।





Comments

comments

Leave a Reply

6923