Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बच्चाको रगतमा सिसैसिसा

तपाईंका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन्? रिसाउने र एकान्त मन पराउनेजस्ता असामान्य आनीबानी देखाइरहन्छन्? उनीहरूको उमेरअनुसार शारीरिक र मानसिक विकास भएको छैन?

यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ। उनीहरूको रगतमा हानिकारक लिडको मात्रा बढी हुन सक्छ।

बिहीबार सार्वजनिक स्वास्थ्य अनुसन्धान प्रतिवेदनअनुसार लिडले बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुर्यारउँछ। लिडको मात्रा बढी भए बच्चामा पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने लक्षण देखा पर्छन्। र, मिर्गौला नै फेल हुने सम्भावना पनि हुन्छ। नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

7773