Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महँगो मोबाइल बोक्दा ज्यान गयो…

निर्घात कुटपिटमा परेका सिन्धुपाल्चोकमा एक युवकको मृत्यु भएको छ।

थाङपालधाप ३ का एक युवकलाई कुटपिट गरी नजिकैको गुठे भीरबाट २ सय मिटर तल फालिएको अवस्थामा शव फेला परेको छ। हत्या गरी भीरबाट फालिएको अवस्थामा स्थानीय भूपेन्द्र चपागाईँको शव फेला परेको हो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

प्रहरीले घटनामा सम्लग्न भएको भन्दै नीरबहादुर पाख्रिन र अन्य ३ जना समातेको छ। भूपेन्द्रसँग महँगो मोबाइल भएको र त्यो लुट्न उनको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्।





Comments

comments

Leave a Reply

7846