Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दक्षिण कोरियामा नेपालीले यसरी मनाए बनभोज (फोटो फिचर)

कृष्ण मुस्यान –
दक्षिण कोरिया। नेवा पुःच दक्षिण कोरियाले अगस्त २ का दिन बनभोजको आयोजना गरेको छ।

सदाका बर्षहरुमा जस्तै यसवर्ष पनि नेवा पुःचले नामिसममा आयोजना गरिएको उक्त बनभोज कार्यक्रम नेवारी परिकारको स्वादका लिँदै त्यस स्थानको मनमोहक ठाउँहरुको भ्रमण गरेर सम्पन्न गरिएको हो।

बनभोज कार्यक्रममा सबैले आ–आफ्नो कामको बोझलाई बिर्सेर मनोरन्जन गरिएको तथा आत्मीय भाइचाराको सम्बन्धलाई अगाडि बढाइएको थियो।

४५ जना भन्दा बढीको उल्लेख्य सहभागिता रहेको उक्त बनभोज कार्यक्रमको अन्त्यमा पुःचका अध्यक्ष कृष्ण मुस्यानले उपस्थित सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए।





Comments

comments

Leave a Reply

7844