Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पशुपति शर्माको तीज गीत मै राम्री छैन र? (म्युजिक भिडियो)

प्रशिद्ध लोक तथा दोहोरी गायक पशुपति शर्माले तीज गीतको नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन्। तीज गीतमा गायक शर्मालाई गायिका जमुना सनमले साथ दिएकी छन्। म्युजिक भिडियोमा प्रकाश सपुतलाई हिस्सी परेकी नर्तकी रश्मी तामाङले दिल खोलेर साथ दिएकी छन्। भिडियो हेर्न तलको ईमेजमा क्लिक गर्नुहोला…


भिडियो यहाँ छ…





Comments

comments

Leave a Reply

7999