Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशपायल २१अौं पटक हङकङमा

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, बहूचर्चित एवं व्यस्त गायक राजेशपायल राई हाल आफ्नो २१अौं प्रस्तुती दिन हङकङमा छन्। आइतवार साँझ राईसहित आफ्ना दरो प्रस्तुती दिए ज्योति थापा मगर, सैलेन्द्र सिंखडा, महेश खड्का, सचिन राई, मेनुका राई गुरुङ सोल्टी र स्थानीय कलाकारहरुले।

याउ मा तेईस्थित हेन्री जी लिउङ कम्युनिटी हलमा बाक्लो दर्शक पाएको खोटाङ हलेसी साँझ तेस्रोको प्रमुख आकर्षण राई इज किङ अर्थात राजेशपायल राई थिए। उक्त कार्यक्रममा राईलाई अन्तिममा बोलाएपछि उनी स्टेजमा उत्रनेबित्तिकै राई भाषाका कोयु र साम्पाङ भाषाका गीत गाउंदै गर्दा समय सकिएकोले राईले मेरो गाउने सपना समयअभावले अधुरो रहेको बताईरहंदा दर्शकदीर्घमा निराशा छाएको थियो।

राईले आफू फेरि यहाँ आउने प्रोमिस गरेपछि भने दर्शकमा उत्साह थपिएको थाहा पाउंने बितिक्कै राजेशले थपे – नमरे बाँचे अर्को चोटी भेट्नेछु हङकङ भन्दै दर्शन नमस्ते गर्न भ्याए।





Comments

comments

Leave a Reply

8052