Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हट एण्ड सेक्सी ज्योति मगरले हङकङमा यसरी नचाईन् (भिडियो)

हङकङ, लोकदोहोरीको गायन र मोड्लिङबाट चर्चा कमाएकी ज्योति मगर पछिल्लो पटक ढाडे बिरालो तीजको गीतमा गरेको मोडलिङबाट झनै चर्चाको शिखरमा छिन्। उनको खुल्ला र उदार प्रस्तुतीले अहिले उनलाई चर्चा र विवाद दुबै घेरामा तानिदिएको छ। अाफ्नोबारे भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै केही समाचार माध्यम तथा अनलाईन पत्रिकाविरुद्ध मुद्धासमेत ठोकेकी ज्योति मगर हङकङमा कसरी प्रस्तुत भईन् त? हेर्नुहोस् भिडियो अनि शेयर पनि गरिदिनुहोस्….


Video: Jagat Ambu Gurung / HKNepal.com





Comments

comments

Leave a Reply

8056