Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्न स्टार बन्न चाहने अर्चना पनेरु पक्राउ (अडियोसहित)

पोर्न स्टार बन्न चाहने अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरेको छ। केही समययता लगात्तार फेसबुकमा अर्धनग्न तस्वीर पोष्ट गर्दै आएकी अर्चना आफू सन्नी लियोनजस्तै पोर्न स्टार बन्न चाहेको बताउंदै आएकी थिइन्। महेन्द्रनगर भाँसीस्थित लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरु र उनका बाबआमालाई पक्राउ गरेर आवश्यक सोधपुछ गरी छाडिएको प्रहरीले जनाएको छ। उनीहरुले अब आइन्दा यस्तो हर्कत नगर्ने बताएका थिए। उनलाई अश्लिल हर्कत गरेको भन्दै उनको विद्यालयले समेत निष्काशित गरिसकेको छ। थप जानकारीको लागि तलको अडियो रिपोर्ट सुन्नुहोस्।





Comments

comments

Leave a Reply

8593