Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाकाबन्दी खुलाउन अर्वपति विनोद चौधरीको ठूलो हात

नेपाल र भारतबीच उत्पन्न असझदारी अन्त्यका लागि उद्योगपति विनोदकुमार चौधरीको भूमिका महत्वपूर्ण रह्यो।

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलका अनौपचारिक दूत बनेर बिहीबार नयाँदिल्ली पुगेका चौधरीले भारतीय जनता पार्टीका उच्च तहका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी निकट पदाधिकारीसँग भेटी समस्या समाधानका लागि सहजीकरण गरेका थिए।

दिल्ली जानुअघि चौधरीले आन्दोलनरत मधेसी नेतासँग पनि भेट गरेका थिए। कारोबार दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

8932