Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डको साटो श्रेष्ठ बेइजिङ

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मंगलबार चीनको राजधानी बेइजिङ जाने भएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’ सम्बन्धी एसियाली राजनीतिक दलहरूको विशेष सम्मेलनमा सहभागिताका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

यसअघि सम्मेलनमा सहभागिताका साथै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने गरी अध्यक्ष पुष्पकमल दाहाल नै चीन जाने कार्यक्रम तय भएको थियो। तर मुलुकभित्र सत्ता साझेदारीको छलफल चलेकाले उनले श्रेष्ठलाई पठाउन लागेका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

9057