Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिहारमा मोदीको लज्जास्पद हार

काठमाडौं, बिहार विधानसभाको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी नराम्ररी पराजित हुने भएको छ।

चुनावमा नितिश-लालु र कांग्रेसको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने निश्चित भएको छ। मोदी नेतृत्वको एनडिए भने धेरै पछि परेको छ।

महागठबन्धनले १७४ सिटमा अग्रता लिएको छ। बहुमत ल्याउन उसलाई १२२ सिट भए पुग्छ।

चुनावको नतिजासंगै राष्ट्रिय जनता दल सबैभन्दा ठूलो पार्टी हुने पक्का भएको छ। मोदी र बीपेजीका अध्यक्ष अमित शाहले हार स्वीकार गर्दै नीतिशकुमारलाई बधाई दिएका छन्।





Comments

comments

Leave a Reply

9462