Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उडिरहेको हेलिकप्टरमै बच्चा जन्मिएपछि …

खोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छिन्।


फाइल फोटोः

दुई दिनदेखि विरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो। हेलिकप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

हेलिकप्टरका क्याप्टेन बिबेक खड्काले भने बच्चा जन्मिएपछि उनीहरुलाई बीच बाटोमै अवतरण गर्ने कि भनेर पैश्ज गरे उनीहरुले काठमाडौं नै जाउ भनेपछि लिएर आएँ।





Comments

comments

Leave a Reply

9619