भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ४ नेपाली घाइते

सुनसरी- भारतीय सिमा सुरक्षा वल (एसएसवी)ले चलाएको गोलीबाट चार जना नेपाली घाइते भएका छन्।

घाइते हुनेहरुमा हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव रहेका छन्। थप समाचार यो भिडियोमा हेर्नुहोस्





Comments

comments

Leave a Reply

9756