Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तराईमा छुट्टै मधेस सरकार र सेना गठन

तराईमा आन्दोलनरत एक समूहले मधेस रक्षा बाहिनी नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ।

जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ।

सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। ती क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले नेपाल सरकार मेटेर मधेस सरकार राख्न थालिसकेको छ।





Comments

comments

Leave a Reply

9778