फुटेपछि फेरि जुट्न गोप्य छलफल

एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन्।

पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको खबर राजधानी दैनिकले छापेको छ।

छलफललाई अत्यन्त गोप्य राखिएपनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति भइसकेको स्रोतले जनायो।





Comments

comments

Leave a Reply

9784