डेढ लाखसम्म घूस दिँदै नाकाबाट ट्रक छुटाउँदै…

भारतीय नाकाबन्दीले रक्सौल नाका ठप्प भएपछि अन्यन्त्र मोडिएका ट्रक, कन्टेनरहरु भारतीय पक्षबाट अवैध असुलीको सिकार भएका छन्।

लामो समयदेखि सीमामा रोकिएका ट्रक तथा कन्टेनरलाई भारतीय भन्सार कर्मचारी र स्थानीय प्रहरीले रकम असुलेर मात्र छाड्ने गरेका छन्। कारोबार दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9875