छिंघाईबाट इन्धन ल्याउने तयारी

सरकारले चीनको छिंघाई प्रान्तबाट इन्धन आयात गर्ने तयारी गरेको छ।

त्यसका लागि अध्ययन र चिनियाँ अधिकारीसँग वार्ता गर्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ। ग्यास उद्योग संघले डेढ महिनाअघि नै छिंघाईबाट ग्यास ल्याउनेबारे छलफल गरेको थियो। छिंघाईको बाटो सहज पनि छ। ग्यासपनि त्यहाँबाट ल्याउन सकिन्छ ।

सिगात्सेबाट छिंघाई २७ सय किलोमिटर टाढा पर्छ। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9955