Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुगडका संचालकलाई भारतमै पक्राउ गरिने

उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ।

भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको हो । कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केहीसमयअघि नै भारत पुगेको थियो। राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9921