Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘अन्तिम युद्ध’ नाकाबन्दीबिरुद्ध धनराज गुरुङको देशप्रेमले अोतप्रोत कविता

भारतीय नाकाबन्दीबिरुद्ध नेपाली काँग्रेसका ठूला नेताहरुले मुख खोल्न डराई रहेका बेला काँग्रेसकै युवा नेता धनराज गुरुङले छिमेकीसंग अन्तिम युद्ध लड्न मन लागेको बताएका छन्।

धनराज गुरुङद्वारा रचित कविता ‘अन्तिम युद्ध’ मा नालापानी युद्धको स्मरण गर्दै स्वाभिमानी बीर गोर्खालीको शिर कहिल्यै झुक्न नहुने बताएका छन्। सुन्नुहोस् भारतीय नाकाबन्दीबिरुद्ध धनराज गुरुङद्वारा लिखित देशप्रेमले अोतप्रोत कविता ‘अन्तिम युद्ध’ … ! गुरुङ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसदसमेत हुन्। कवितालाई पशन तमूले वाचन गरेका हुन्।

सुन्नुहोस् कविता





Comments

comments

Leave a Reply

9958