Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा बढ्दै गएको मानवीय संकटबारे अन्तर्राष्ट्रिय समुदायको चासो

भारतीय नाकाबन्दी र मधेस आन्दोलनले नेपालमा मानवीय संकट बढ्दै गएकोमा अन्तर्राष्ट्रिय समुदायले संयुक्त रुपमा चासो र चिन्ता ब्यक्त गरेका छन्।

विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोग (जिआईजेट), जर्मन सहयोग, युनिसेफ, युएन एड्स, यूएनएफपीए, बेलायती सहयोग निकाय (यूके एड), कोरिया सहयोग नियोग (कोइका), जर्मनको सहयोग निकाय केएफडब्लुसहित नौ निकायले भारतको नाम नलिइ त्यस्तो सन्देश दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘इन्धनको अभावले समयमा सामान पुग्न नसकेको र मेडिकल सामानसमेत आयात नभएकाले विरामीहरुको उच्चस्तरको उपचारमा कमी आएको छ।’ कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9968