कारबाहीको तयारी भइरहेका शर्माले किन मागे सरकारसंग ४० करोड?

साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्दप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग…

अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन?

बेलायतमा पक्राउ परेका, नेपालको अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन?

उ. कोरियाले दियो फेरि अमेरिका र जापानलाई कडा चेतावनी

राष्ट्र संघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उत्तर कोरियाले अमेरिका र जपानलाई कडा…

आचारसंहिताको धज्जी उडाउँदै दल: आयोग भने मौन

मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल…

ज्यानमारा र अपराधी पनि नेपालको राष्ट्रपति बन्न पाउने

संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा…

एआईजीको असुली धन्दा, लाजिम्पाट दरबारसम्म पुग्न थाल्यो कमिशन…

चितवन । नेपाल प्रहरीमा बाहिर काम गरेको देखाउने र भित्रभित्रै असुली धन्दा चलाउने प्रचलन नयाँ होइन।

राज्यविहीन तिब्बतका नेपाली : न त चिनीयाँ न नेपाली !

तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन।

नेटवर्क मार्केटिङ ठगी धन्दाः नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन

ग्र्याभिटीका मास्टर माइन्ड अविनाश साह – डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३…

चुनावको मुखमा १० अर्ब बाँडिदै

सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ।

‘हरिगोपाल–गणेशमाया छात्रवृत्ति ’ वितरण

पोखरा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० निवासी रञ्जित परिवारले स्थानीय कालिका माविमा अध्ययरत छात्रछात्रालाई छात्रवृत्ति…

पशुपतिको जग्गा भाडा प्रतिआना मासिक साढे नौ रुपैयाँमात्र

पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ?

ब्रिटिस आर्मी भर्तिमा पैसाको चलखेल भएपछि…

ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए । नतिजा आउने दिनभन्दा…

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने

अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।

पूर्वसांसदलाई पनि पेन्सनसहित सुविधा दिने चलखेल

संविधानसभाबाट रुपान्तरित संसद्को कार्यकाल सकिनै लाग्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको…

किराँत राई यायोक्खा युकेको बार्षिक साधारण सभा सम्पन्न, मेजर भुपजित राईको संयोजकत्वमा नयाँ माङ्खिम कार्य समिति चयन

भूमि राई – ‘अनेकतामा एकता हाम्रो निशान ! धेरै भाषा एउटै जात किराँत राईहरुको पहिचान’ !!…

19698