Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
स्वास्थ्य – Page 2 – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

‘सिजनल फ्लु’ का बिरामी बढे, देखिन्छन् यस्ता लक्षण…

जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ। सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने,…

इजरायलबाट आइपुग्यो ५८ थान भेन्टिलेटरसहित रु. २० करोडको स्वास्थ्य सामग्री…

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित…

नर्सिङका सयभन्दा बढी निजी कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना…

विश्व रक्तदाता दिवसको शुभकामना

रक्त–अल्पता, रक्तश्राव लगायतका बिरामीहरु बच्चाउन सयौं बर्ष पहिलादेखि डाक्टरहरु प्रयासरत थिए। त्यतिखेर डाक्टरहरुले आमाको दुध, गाइको…

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन…

जो आफ्नो संक्रमण बिर्सेर अरूलाई बचाइरहेछन्

नेपालगन्ज शिक्षण अस्पतालका डा. पुरुषोत्तम बर्मा संक्रमितको उपचारमा खटिँदै गर्दा आफैं बिरामी भए। कोभिडको पूरै लक्षण…

खाडी मुलुकका नेपालीले पठाएको ५६० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

खाडी मुलुकका नेपालीले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ। गैरआवासीय नेपाली संघ…

सलाम स्वास्थ्यकर्मी !

धनगढी । डा. नीराजन शर्मा पौडेल एकाबिहानै उठ्छन्। आफ्नो नित्यकर्मपछि उनी ८–८:३० बजेतिर क्लिनिकमा पुग्छन्। त्यहाँ…

कोरोनाबाट बच्न प्रयोग गर्नुस् यस्ता आयुर्वेदिक औषधि

कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ।

खोपले मात्रै जोगाउँदैन

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले…

यसकारण बिग्रन्छ मिर्गौला…

शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुमेह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला…

९० प्रतिशतलाई उच्च रक्तचाप भएको थाहा नै हुँदैन

काठमाडौं – यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ।

नेपालमा थप सात जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमितको संख्या १०९ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम – काठमाडौं, २७ बैशाख। नेपालमा थप सात जनामा कोरोना भाइरस…

हङकङ सरकारले जारी गरेको कोरोनाभाइरससम्बन्धी स्वास्थ्य टिप्स…!

कामको बेला ध्यान दिनु पर्ने बुँदाहरू: – यदि तपाईं बिरामी हुनुहुन्छ भने कामबाट अलग रहनुहोस्, सर्जिकल…

34463