काठमाडौँ । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आज राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस…
Year: 2024
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा…
कोलोराडोमा नेपाली भाषा पाठशाला शुरू
नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरीका। कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टरस्थित नेपाली घरमा…
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान
काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका…
संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल
धनुषा । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा…
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौँ, सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार…
‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो
काठमाडौँ, जेठ २० गते । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ…
स्रोत नखुलेको एक करोडसहित एकजना पक्राउ
इनरूवा, हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गएराति स्रोत नखुलेको एक करोड एक लाखसहित एकजना पक्राउ परेका…
यार्सागुम्बा टिप्न जाँदा लेक लागेर दुई दिनमा चार जनाको मृत्यु
मुगु, बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ। लेक लागेर…
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
तुलसीपुर । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ।
यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु, एक सिकिस्त
यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु, एक सिकिस्त मुगु, यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर…
सगरमाथा दिवस : बङ्गलादेशमा तस्बिर प्रदर्शनी
काठमाडौँ । सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । ढाकास्थित नेपाली…
स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : स्वर्णिम वाग्ले
डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम…
तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
पाटन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन्।
तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति
तनहुँ, तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौंको क्षति पुगेको छ।