स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्।
Tag: चितुवा
घरआँगनमै आउन थाल्यो चितुवा, हालसम्म ११ बालबालिकाको मृत्यु
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ।
जसले चितुवासँग कुस्ती खेलेर आफूलाई बचाए…
लमजुङ – लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मरेको छ।
साहसी आमा: जसले चितुवासँग लडेर छोरीको उद्धार गरिन्
तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन्।