कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग

काठमाडौँ, बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ।

37002