नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ।

33080