छोरी जन्माउने १४ जना आमालाई सम्मान

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ।

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ!

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्।

45617