चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ

वासिंगटन, अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ।

81696