नेपाल टेलिकमको फोरजी सेवा अब २६ सहरमा

नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ।

32095