कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

गण्डकी, कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्।

135575